नेपाल प्रहरीका ४६ डीएसपीको पदस्थापन, को–कहाँ खटिए ? (सूचीसहित)
काठमाडौं, जेठ ३२ । नेपाल प्रहरीका ४६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को पदस्थापन गरिएको छ ।
प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा नियुक्त भएकाहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न ठाउँमा पदस्थापन गरेको हो ।
प्रहरी प्रधान कार्यालयले तलबभत्ता दरबन्दीबाट खान पाउने गरी पदस्थापन गरेको जनाएको छ ।
पदस्थापन भएका डीएसपीहरूको सूची :





प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार