कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, असार ४ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्