विद्यालयबाट घर फर्किरहेकी बालिकाको लडेर मृत्यु


 


बैतडी, असार ५ । बैतडीमा विद्यालयबाट घर फर्किने क्रममा लडेर बालिकाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपाकिला वडा नं १ माणौ टोलका पदमसिंह धामीकी ९ वर्षीया छोरी हेमन्ती धामीको विद्यालयबाट घर फर्किने बेला लडेर मृत्यु भएको हो ।

हेमन्ती सोमबार दिउँसो साथीहरुसंगै विद्यालयबाट घर जाने क्रममा गडान भन्ने ठाउँमा सडकमा लडेर गम्भीर भएकी थिइन् ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्