दुई अर्बपति मस्क र जुकरबर्ग ‘केज फाइट’ गर्ने


 


एजेन्सी । विश्वका दुई धनाढ्य अर्बपति एलन मस्क र मार्क जुकरबर्ग केजमा फाइट गर्ने भएका छन् । मस्कले ट्वीटरमा आफू र जुकरबर्गबीच केज फाइट हुने जानकारी दिएका हुन् ।

मस्क ट्वीटर, स्पेस एक्स र टेस्ला कम्पनीका मालिक हुन् भने जुकरगर्ब फेसबुक र इन्स्टाको माउ संस्था मेटाका मालिक हुन् ।

वर्तमान फोर्ब्सको सूचीअनुसार मस्क विश्वका सबैभन्दा धनाढ्य व्यक्ति हुन् भने जुकरबर्ग १०औँ धनाढ्य हुन् ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्