प्रतिनिधिसभा बैठक डेढ घण्टापछि सुरु, अर्थमन्त्रीले दिए स्पष्टीकरण


 


काठमाडौं, असार १३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको संसद् बैठक डेढ घण्टापछि सुरु भएको छ ।

प्रतिपक्षी दुई दलले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने बजेटको व्यवस्था संशोधन माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।

सभामुखको रोहवरमा भएको सत्तापक्ष प्रतिपक्षबीचको सहमति अनुसार अर्थमन्त्रीले संसद्लाई सम्बोधन गर्ने र थप स्पष्टीकरण दिएका छन् ।

प्रकाशित मिति: १३ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्