तत्कालीन राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री ओलीसहितको नाम मेटाइयो


 


काठमाडौं, असार १४ । पशुपतिनाथको मन्दिरको जलहरीमा रहेको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम मेटाइएको छ ।

पशुपतिमा जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि जलहरीमा लेखिएको नाम मेटाएर राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताए । मन्त्री किरातीले बुधबार जलहरी मन्दिरमा राखिएको बताए ।

प्रकाशित मिति: १४ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्