कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, असार २५ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयामा नै कारोबार भइरहेको छ ।

त्यसैगरि आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन र चाँदीको मूल्य हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्