स्याङ्जामा पिउने पानीमा दिसामा पाइने कोलिफर्म जिवाणु भेटियो


 


स्याङ्जा, साउन १९ । स्याङजामा पिउने पानीमा दिसामा दिसामा पाइने हानिकारक जिवाणु भेटिएको छ ।

स्वास्थ्य परिक्षणको क्रममा दिशामा देखिने जिवाणु कोलिफर्म अध्याधिक मात्रामा भेटिएको हो । स्याङज्या सहित ११ स्थानीय तहमा लिइएको ९४ वटा नमूना परिक्षणमा ४१ वटामा कोलिफर्मका किटाणु देखिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जिल्लाका सबै पानीका मुहानमा चेकजाँच गर्दा कोलिर्फम अध्याधिक मात्रामा पाइएको जानकारी दिए ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्