शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


 


काठमाडौं, साउन २५ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास पुगेका हुन्। भेटवार्तामा के विषयमा कुरा भयो भन्ने कुरा खुलाइएको छैन ।

राष्ट्रपतिको सचिवालयले भने राष्ट्रपति र प्रधानमन्त्रीको यो नियमित भेटवार्ता हो ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्