Deshko News
१६ आश्विन २०८०, मंगलबार

उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा



काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवाले शनिबार अस्पतालमा पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । मन्त्री खड्काको स्वास्थ्यमा खराबी देखिएपछि केही उनी सैनिक अस्पताल भर्ना एका छन् ।

प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News