परराष्ट्रमन्त्री साउँद अमेरिका प्रस्थान


 


काठमाडौं, भदौ २६ । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्र संघ (यूएन)को महासभाको तयारीका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् ।

महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्