नेकपा एसका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको निधन


 


काठमाडौं, भदौ २६ । नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।

उनको आज (मंगलबार) बिहान २ बजे हृदयघातबाट निधन भएको हो ।

उनको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय आलोकनगर राखिएको छ । पारिवारिक स्रोतका अनुसार आजै उनको दाहसंस्कार गरिने छ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्