उपत्यकाबाट ६७ जना पक्राउ


 


काठमाडौं, पुस २१

प्रहरील झै झगडा गर्दै हिँड्ने, जाँडरक्सी खाएर होहल्ला गर्ने तथा विभिन्न अपराधमा फरार रहेको हुन सक्ने आशंमा काठमाडौं उपत्यकाबाट ६७ जनालाई पक्रेको छ । प्रहरीले समाजमा शान्ति कायम गर्न भन्दै अभियान थालेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंबाट ५८ जना, ललितपुरबाट ३ र भक्तपुरबाट ६ जना पक्राउ परेका हुन् । उनीहरुलाई थप अनुसन्धान गर्न पक्रेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्