फेरि बढ्यो सुनको मूल्य, कति छ आज ?


 


काठमाडौं, वैशाख १२ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्