कर्णालीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने


 


सुर्खेत, वैशाख १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेशसभा वैठकमा बोल्दै विश्वासको मत दिन नसकिने बताएका हुन् ।

बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्