बारीमा पात पतिङ्गर जलाउने क्रममा जलेर मृत्यु


 


धादिङ, वैशाख १६ । थाक्रे गाउँपालिका–३ चौफाँटमा बारीमा पात पतिङ्गर जलाउने क्रममा जलेर एक जनाको मृत्य भएको छ ।

सोही ठाउँ बस्ने ६७ वर्षीय हरीबहादुर तामाङको आगोले जलेर शनिबार दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्