सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


 


काठमाडौं, वैशाख १७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य बढेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ ।

चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्