सरकार गठन आह्वान रोक्न कोशीका मुख्यमन्त्री कार्की सर्वोच्चमा


 


काठमाडौैं, वैशाख २७ । प्रदेश प्रमुखले असंवैधानिक तरिकाले सरकार गठन आह्वान गरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्की रिट निवेदन लिएर सर्वोच्चमा गएका छन् ।

रिटमा उनले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

उता नयाँ मुख्यमन्त्रीका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीले ५२ सांसदको समर्थनसहित आफ्नो दाबी पेश गरेका छन् ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्