पत्रकार सम्मेलन गरेर डा. केसीले भने : सरकारले धोका दियो



काठमाडौ‌ँ, पुस २३

डाक्टर गोविन्द केसीले आफूसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक अघि बढाउने काम भएको भन्दै असन्तुष्टि जनाउनु भएको छ।

आज विहान पत्रकार सम्मेलन गदै डा केसीले संसदीय उपसमितिले पारित गरेको विधेयकप्रति आफ्नो गम्भीर असमति रहेको समेत बताउनुभयो।

उहाँले आफ्नो १५ औं सत्याग्रहका क्रममा संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयकमा संशोधनहरुसहित पारित गर्ने, उपत्यका बाहिर विभिन्न ठाउँहरुमा सरकारी मेडिकल कलेज खोल्नेलगायतका बुँदामा सहमति भएपनि सरकारले अहिले धोका दिएको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News