सुनको भाउ घट्यो, हेर्नुहोस् आजको मूल्य


 


काठमाण्डौँ, फागुन १६

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्