पूर्वराजा ज्ञानेन्द्र इलाममा पुजाअर्चनामा व्यस्त


 


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज इलामको माईस्थान मन्दिरमा पुजाअर्चना गर्दैछन् । धार्मिक भ्रमणका लागि केही दिनदेखि इलाममा रहेका शाहले माइस्थानमा पूजा गर्न लागेका हुन् ।

उनले इलामको नविनचोकदेखि माईस्थान मन्दिरसम्म पैदलयात्रा मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ । उनले मंगलबार पाँचथरको फिदिमस्थित सुमालुङ मन्दिरमा पूजा गरेका थिए ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्