कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५९ हजार ८०० मा कारोबार भइरहेको छ।

साताको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै छापावाल सुन तोलमा ५९ हजार ५०० कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज तोलामा रु ७३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्