आगामी बर्षका लागी के छन बजेटका प्राथमिकता, हेर्नुहोस अर्थमन्त्री डा खतिवडाको सम्बोधन


 


काठमाडौं आगामी बर्ष २०७६/७७ का लागी संसदमा आजदेखी प्रिबजेटमाथि छलफल सुरु भएको छ ।

प्रतिनिधिसभा र राष्टियसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

नीति तथा कार्यक्रमभन्दा पहिला प्रिबजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रिबजेटमाथि छलफल गराउन लागीएको छ ।

बजेटका प्राथमिकता र क्षेत्र बारे अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा गरेको सम्बोधनको पुरा अंश हेर्नुहोस

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्