काठमाडौंमा गुठियारको प्रदर्शन सुरु, यातायात प्रभावित


 


काठमाडौं सरकारले गुठी विधेयक फिर्ता गरे पनि काठमाडौंका गुठियारहरुको अगुवाइमा प्रदर्शन सुरु भएको छ । सरकारलाई खबरदारीको रुपमा प्रदर्शन भएको हो । काठमाडौंका विभिन्न स्थानमा भेला भएका प्रदर्शनकारी माइतीघर हुँदै बानेश्नरतिर लागेका छन् । बानेश्वरमा खबरदारी सभा हुने कार्यक्रम छ ।

प्रदर्शनका कारण माइती, थापाथली, त्रिपुरेश्वर, बानेश्नवर क्षेत्रकाे यातायात प्रभावित भएकाे छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्