ओली–प्रचण्डबिच भेट, यि बिषयमा भए छलफल !


 


काठमाडौं, ४ असार । नेकपा जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको नाम र जिम्मेवारी टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

पार्टी एकतासम्बन्धी थाती रहेको विषयमा छलफल भएको छ । प्रधानमन्त्री युरोपबाट फर्किएपछि त्यसलाई टुंगो लगाउने भन्दै नेकपाको सचिवालय बैठक विना निश्कर्ष स्थगित भएको थियो ।

दुई अध्यक्षको छलफलपछि सचिवालयको बैठक पनि डाक्ने तयारी भएको छ । सरकार पुनर्गठनका सम्बन्धमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्