दशैंको शुभसाइत सार्वजनिक


 


काठमाडौं, भदौ २२

नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्ष २०७६ को विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ। दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको जानकारी दिए ।

प्रकाशित मिति: २२ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्