नेपाल प्रहरीका डिएसपी र इन्सपेक्टरको नतिजा आयो, को-को पास भए ? हेर्नुहोेस्



काठमाडौं, भदौ २५
नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उप(समूहतर्फका प्रहरी नायवउपरीक्षक र प्रहरी निरीक्षक पदहरुमा खुल्ला प्रतियोगिताद्धारा लिइएको परीक्षाको नतिजा सार्वजनिक भ एको छ ।

समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उत्तीर्ण भएका उम्मेदवारहरुको २०७६ भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुनेछ ।

यस सम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग,भर्ना छनौट महाशाखाले जनाएको छ ।

विस्तृत विवरण यहाँ क्लिक गरेर हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News