सिद्धार्थ राजमार्गमा दुईवटा जीप पहिरोले पुरिए, एकको मृत्यु


 



रूपन्देही, भदौ २७
सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्डमा दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ । चारजनाको प्रहरीले उद्धार गरेको छ ।

पहिरोले लु१ ज २६१७ र लु २ ज ५९३८ नम्बरको जिप पुरेको पाल्पा प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा चालक कमल परियार रहेको प्रहरीले जनाएको छ । उनी रूपन्देहीका रहेकाे बताइएकाे छ ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्