सुनको मूल्य फेरि बढ्यो


 



काठमाडौं, भदौ ११
सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढेर ९७ हजार ६ सय पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतियोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्