ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण


 



काठमाडौं, असोज ९
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि उनले बिहीबार पीसीआर परीक्षणका लागि स्वाव दिएका थिए ।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनकाअनुसार मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्