पत्रकार साहको हत्यारा १२ वर्षपछि पक्राउ


 



काठमाडौं, फागुन २५
बाराका पत्रकार वीरेन्द्र साहको हत्यारा कुन्दन फौजदार १२ वर्ष पछि पक्राउ परेका छन् । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर फौजदारलाई सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

पक्राउ परेका कुन्दन फौदारले २०६४ सालमा वीरेन्द्र साहको अपहरण गरि जंगलमा लगेर गोली हानेर हत्या गरि जंगल मैं गाडेका थिए ।

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्