गण्डकी प्रदेशमा थप ३२ कोरोना संक्रमित फेला




पोखरा, असार १०
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अढाई बर्षका बालकसहित प्रदेशका आठ जिल्लामा संक्रमित भेटिएका हुन् ।

लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १,तनहुँमा १,बागलुङमा ९ रनवलपुरमा ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये तीन जना महिला छन् भने अन्य सबै पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News