चट्याङसहित वर्षा हुने, यीं तीन प्रदेशमा भारी वर्षाको सम्भावना




काठमाडौं, असार २०
आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसबीच आज राति सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको  सम्भावना रहेको विभागले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News