पत्रकार चौलागाईंको निधन


 



काठमाडौं, कार्तिक १४
काभ्रे पोस्टका सम्पादक विष्णु चौलागाईंको शुक्रबार बिहान ४ बजे निधन भएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि १५ दिनअघि ओम अस्पताल चाबहिलमा भर्ना भएका चौलागाईंको उपचारकै क्रममा निधन भएको हो ।

पछि पुनस् कोरोना जाँच ९पीसीआर० गर्दा रिपोर्ट नेगेटिभ देखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । काभ्रे चौंरी देउरालीमा जन्मिएका चौलागाईंका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्