सन्दीपको निलम्बन फकुवा


 


काठमाडौं, जेठ २ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फकुवा गरेको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले बैठक बोएर उनको निलम्बन फकुवा गर्ने निर्णय गरेको हो ।

निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्