सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं । नेपाली बजारमा विहिबार (आज) सुनको मूल्य यथावत छ । सुन आज प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज सुनको मूल्य यथावत रहेपनि चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार ४३० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्