माओवादी प्रवक्तामा अग्निप्रसाद सापकोटा


 


काठमाडौं, साउन २४ । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवक्ताको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिएको छ ।

केन्द्रीय कमिटीले नेताहरूको कार्यविभाजन हेरफेर गर्दा प्रवक्ताको जिम्मेवारी सापकोटालाई दिइएको हो ।

यसअघि प्रवक्तामा उपाध्यक्ष कृष्णबहादुर महरा थिए । सापकोटा पूर्वसभामुख समेत हुन् ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्