सभाध्यक्षलाई प्रयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत


 


काठमाडौं, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई प्रयोग गर्दै गर्दै विश्वासको मत पाएका छन् ।

उनले सभाध्यक्षको दुरुपयोग गरेर विश्वासको मत लिएको भन्दै प्रतिपक्ष दलले नाराबाजी गरेको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्