ललिता निवास प्रकरण : आजदेखि थुनछेक बहस सुरु


 


काठमाडौं, भदौ १७ । ललिता निवास जग्गा प्रकरणमा आजदेखि थुनछेक बहस सुरु भएको छ।

हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्