सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, भदौ २८ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २८ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्