डीभीको नतिजा सार्वजनिक, कसरी हेर्न सकिन्छ नतिजा ?


 


काठमाडौँ । डाइभर्सिटी भिसा २०२५ को नतिजा सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गराएको हो ।

डिभीका लागि नेपालबाट बर्सेनि हजारौँले फाराम भर्ने गरेका छन् ।

डिभीको नतिजा dvprogram.state.gov/ESC/ मा गई हेर्न सकिन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्