बुहारी अन्जनाको ज्यान लिनुको यस्तो रहेछ कारण ! (भिडियोसहित)


 


ललितपुर । राजधानीमा केहीदिन अघि जेठाजु्ले बुहारीको हत्या गरेको समाचार आयो । समाचारमा आएसँगै यो विषयले ब्यापक चर्चा पनि पायो । समाचारमा आएर जसरी यो कुरा बाहिर आउँदै गयो, प्रहरीको पनि घटनामा चासो त्यत्तिकै बढ्दै गयो । प्रहरीले घटनाको अनुसन्धान गरी दोषी भनिएका जेठाजुलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।पेशाले संगीतकार हुन् उज्जवल महत, उनी ड्रम बजाउँथे । उज्जवल साउण्ड इन्जिनियर पनि हुन ।

लामो समयदेखि ध्वनी प्रदुषणमा काम गरेका उनको कानमा समस्या आएको र डेढ २ महिनादेखि घरमै बस्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । २६ गते दिउँसो उज्जवलले घटना घटाई तेश्रो तल्लामा सुतिरहेकी आमालाइ, मैले बुहारी अन्जनालाई मारीदिए भन्दै पुगेको पनि अनुसन्धानले देखाएको छ ।

 

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्