वीपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार घूस सहित रंगेहात पक्राउ


 


काठमाडौँ — धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार घूससहित रंगेहात पक्राउ परेका छन् ।

उनलाई अख्त्यिारको टोलीले ८ लाख घूस सहित रंगेहात पक्राउ गरेको हो।

उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिइसकेको छ। उनीमाथि छानबिन भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: २६ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्