४३७ इन्सपेक्टरको सरुवा (को–कहाँ पुगे)


 


काठमाडौं : प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टरे)को सरुवा गरेको छ। साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी देशभरका ४ सय ३७ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बुधबार सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरिएको भनिएको छ।
हेर्नुहोस् सूची

प्रकाशित मिति: ९ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्