काठमाण्डौँमा आज बिहानै टाटा मोबाइल दुर्घटना


 


काठमाडौं, साउन ११

काठमाडौंको बिजुलीबजारमा तरकारी बोकेको टाटा मोबाइल दुर्घटना भएको छ। तरकारी बोकेको टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ।

तरकारी लिएर माइतिघरबाट तीनकुनेतिर आउँदै गरेको उक्त टाटामोबाइल पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनानमा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्