धनगढी उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी




धनगढी, असोज २
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ मा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ । राति १० बजेको समयमा झ्यालको सिसा फुटाउँदै पेट्रोल झर्केर कार्यालयमा आगजनी गरिएको वडाध्यक्ष नारायण बरालले बताए ।

आगो राति नै नियन्त्रणमा लिइसकेको कैलालीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । प्रहरीले आगजनी नेत्र विक्रम चन्द (विप्लव) समूहले गरेको हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News