सुनको मूल्य आज एकै दिन ११ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?




काठमाडौं, असोज १६
सुनको मूल्य आज एकै दिन एक हजार एक सय रुपैयाँले बृद्धि भएको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बृद्धि हुँदै प्रतितोला ७० हजार ९ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ५० रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला आठ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News