APP haru

बुटवलमा विप्लव नेकपाद्धारा मेयरलाई कालोमोसो दलियो

बुटवल । मंगलबार प्युठानमा नेत्रविक्रम चन्द (विपल्व) नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले स्वर्गद्धारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायलाई कालोमोसो दलेका छन् । उनलाई आफ्नो पार्टीको नाममा बेनामी चेक काटी

कागजको बिटोलाई डलर भन्नेदेखि, ठूला स्टोरबाट लाखौंको रक्सी ठग्ने गिरोह प्रहरी फन्दामा

काठमाडौं । काठमाडौंमा पछिल्लो समय पहेँलो धातु लेपन गरिएको नक्कली सुनलाई ‘सक्कली हो’ भन्दै बिक्री गर्ने गिरोह नै सक्रिय भएको छ । त्यस्तै बाहिर सक्कली डलर देखाएर भित्र कागजको बिटो

ओली सरकारले व्यवसाय प्रवर्धनका लागि सहुलियत कर्जा दिँदै

रमेश लम्साल/काठमाडौं सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट

पर्यटन क्षेत्रमा उल्लेख्य सुधार, बाह्र लाखले गरे नेपाल भ्रमण

काठमाडौं, सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो

कर्मचारी समायोजन : ३० हजार कर्मचारीको विवरण अद्यावधिक

काठमाडौँ : कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् । कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराए ।

वैदेशिक रोजगार कार्यालय ताहचलबाट ७ जना विचौलिया पक्राउ

काठमाडौँ : प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा

हाजिर गर्दा ‘यस सर’, ‘यस म्याडम’ भन्न नपाइने नियम ल्याइयो

काठमाडौं – कक्षा शुरु हुनु अघि शिक्षकले विद्यार्थीको हाजिर गर्दा अपनाउने तरिकामा परिवर्तन गर्दै भारतको गुजताराका विद्यालयहरुमा नयाँ विधि अपनाईएको छ । सन् २०१९ को पहिलो दिन देखिनै गुजरातका विद्यार्थीले

कसले जोडिदेला कृष्णको दुई हात र एक खुट्टा ? सानो सहयोग कृष्णको लागि भगवानको रुप हुन सक्छ

रुकुम पश्चिम – रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै

रुकुम पूर्वमा तामाखानी ! सुनको सिरानी, नुनको खोजी !

रुकुम पूर्व – प्राकृतिक सम्पदा, स्थानीय श्रोत, बहुमल्य खानी तथा खनिज नेपालका अमूल्य सम्पदा हुन् । तर, स्थानीय स्तरमा रहेका विभिन्न खानी र सम्पतिको पहिचान गरी उपयोग गर्न नसक्दा सुनको

घ्याङ गुठीको अर्बाैंको जग्गा कसले खायो ?

काठमाडौं । सरकारी र गुठीका नाममा रहेका हजारौं रोपनी जग्गाहरू भूमिसुधार तथा ब्यवस्था मन्त्रालयदेखि गुठी संस्थानको मिलेमतोमा अतिक्रमण भएका छन् । पछिल्ला दिनमा अदालतबाटै सरकारी जग्गा अतिक्रमण गर्नेहरूको पक्षमा फैसला