DESHKONEWS

ललिता निवास प्ररकणमा सरकारले नै यसरी तुहायो ‘संगठित अपराध’

काठमाडौं, भदाैं २५ सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप

काठमाडाैं २५ क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला

आज भदौ २५ गते सोमवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ । वृष

नेपालमा राजनीति नगर्न चिनियाँ राजदूतलाई लोसपा नेता झाको चेतावनी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बौद्धिक नेता डा.सुरेन्द्र झाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई नेपालमा राजनीति नगर्न चेतावनी दिएका छन् । चिनियाँ राजदूत सोङले केही दिन अगाडि दिएको

चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिनअघि दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरित भएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले केही दिनअघि चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरेका छन्। केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ

जी–२० शिखर सम्मेलन : भारतले बंगलादेशलाई आमन्त्रण गर्दा नेपाललाई किन बेवास्ता ?

काठमाडौं, भदाैं २४ संसारका प्रमुख देशका नेता जम्मा हुने ‘जी–२०’ शिखर सम्मेलनमा अध्यक्ष राष्ट्र भारतले छिमेकी मुलुक बंगलादेशलाई आमन्त्रण गर्दा नेपाललाई भने छुटाएको छ । नेपाल र भारतबिच पछिल्लो समय

भक्तपुरमा तीनवटा सवारी ठोक्किँदा पत्नीको मृत्यु, पतिसहित २ घाइते

काठमाडौँ, भदाैं २४गएराति भक्तपुरमा तीनवटा सवारी आपसमा ठोक्किँदा २५ वर्षीया एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका पति घाइते भएका छन्। शुक्रबार राति करिब आठ बजे सूर्यविनायक नगरपालिका ८ मा

बाग्मतीमा प्रदेश सभा बैठक अघि सर्वदलीय बैठक बस्दै

हेटौडा, भदाैं २४ बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

काठमाडौं, भदाैं २४ नेपाल राष्ट्र बैंकले आज (२४ भदौ २०८०, आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी