DESHKONEWS

आजको मौसम : देशका केही भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १५ हाल पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण आज देशका केही भागमा वर्षा हुने भएको छ भने केही भू–भागमा बिहानैबाट पानी परिरहेको

मणिपुरमा मारिए ४० आन्दोलनकारी, मुख्यमन्त्री भन्छन्, ‘इनकाउन्टर जारी छ’

नयाँ दिल्ली, जेठ १५ केही समय देखी भडकिएको जातीय हिंसामा परी मणिपुरमा थप ४० जनाको ज्यान गएको छ । मणीपुरका बिभिन्न ५ स्थानमा सेना र आन्दोलनकारी बीच भएको भिडन्त हुुदाँ

ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्नुपर्छ : देउवा

काठमाडौं, जेठ १५ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको

सहकारीमा सर्वसाधारणको पाँच खर्ब रुपैयाँ

काठमाडौं, जेठ १५ सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार

गणतन्त्रप्रति वितृष्णा जगाउने र उल्ट्याउने षड्यन्त्र हुँदैछ, कदापि सफल हुने छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ १५प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक

आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, जेठ १५ सोह्रौँ गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक

टीकापुर घटनामा जन्मकैद पाएका रेशम चौधरी आज रिहा हुँदै

काठमाडौं, जेठ १५ सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदै छन् । टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरी आज रिहा हुन

आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सरकार

काठमाडौं, जेठ १५ सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयव्यय (बजेट) आज प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

आजको राशिफल : कस्तो छ तपाईंको भाग्यफल ?

मेषचु चे चो ला लि लु ले लो अआर्थिक व्ययभार बढेर जानेछ। स्वास्थ्य सामान्य रहला। नयाँ कामको थालनी हुनेछ। बृषइ उ ए ओ वा वी वु वे वोखेलकुदमा सफलता मिल्नेछ।

टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकाकाे धम्की

काठमाडौं, जेठ १४ लोकप्रिय भिडियो एप टिकटकले अमेरिकी सरकारले आफ्ना चिनियाँ मालिकहरूलाई कम्पनीको शेयर बेच्न भनेको अन्यथा अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने बताएको दाबी गरेको छ । समाचार एजेन्सी रोयटर्सले टिकटकका